२ इतिहास 5:4 - नेपाली नयाँ संशोधित संस्करण4 इस्राएलका सबै धर्म-गुरुहरू आइसकेपछि, Se kapitletसरल नेपाली पवित्र बाइबल4 सबै अगुवाहरू भेला भएपछि लेवीहरूले करारको सन्दुक उठाए Se kapitletपवित्र बाइबल4 जब इस्राएलका सबै अग्रजहरू आइपुगे, लेवीहरूले करारको सन्दूक उठाए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 इस्राएलका सबै प्रधानहरू आइसकेपछि लेवीहरूले सन्दुक उठाए। Se kapitlet |