Online Bibel

- Annoncer -




२ इतिहास 4:6 - नेपाली नयाँ संशोधित संस्करण

6 तिनले दश वटा स्‍नान-भाँड़ाहरू पनि बनाए। ती तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे। यिनैमा तिनीहरूले होमबलिका सबै चीजहरू धुन्‍थे। खड्‌कुँलोचाहिँ पूजाहारीहरूले नुहाउनलाई प्रयोग गर्थे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरूले दश वटा पानी राख्‍ने भाँडाहरू बनाए। मन्‍दिरको दक्षिणपट्टि पाँच वटा र उत्तरपट्टि पाँच वटा गरी राख्‍न र होमबलि चढाउन ल्‍याइएका पशुहरूको अङ्ग धुने काममा चलाइन्‍थे। ठूलो ट्याङ्कीमा राखिएको पानी पूजाहारीहरूले आफू चोखिनलाई चलाउँथे।

Se kapitlet Kopi

पवित्र बाइबल

6 सुलेमानले दशवटा स्नान भाँडाहरू बनाए। पाँच स्नान भाँडाहरू तिनले ठूलो काँसाको खडकुँलाको दाहिनेतिर राखे अनि सुलेमानले पाँच स्नान भाँडा ठूलो काँसाको खँड्कुलोको देब्रेतिर राखे। यी दशवटा स्नान भाँडाहरू होमबलिका निम्ति अर्पण गरिएका सामग्रीहरू धुनका निम्ति प्रयोग गरिनु थियो। तर ठूलो काँसाको खँड्कुलो बलि अर्पण गर्नुको अघि पूजाहारीहरूले नुहाउनका निम्ति प्रयोग गरिनु थियो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनले धुनका निम्ति दश वटा धुने भाँडाहरू बनाए; अनि पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी राखे। यिनैमा तिनीहरूले होमबलिका सबै चीजहरू पखाल्थे; तर खड्कुँलोचाहिँ पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे।

Se kapitlet Kopi




२ इतिहास 4:6

Følg os:

Annoncer


Annoncer