२ इतिहास 4:13 - नेपाली नयाँ संशोधित संस्करण13 दुई जालीहरूका निम्ति चार सय दारिमहरू (दुई स्तम्भहरूका कचौराको आकार भएका स्तम्भ-शिरालाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई लहर दारिमहरू), Se kapitletपवित्र बाइबल13 हूरामले दुइ बुट्टादार जालीका निम्ति 400 दारिम पनि बनाए। प्रत्येक जालीका निम्ति दुइ लहर दारिमहरू थिए। ती जालीहरूले दुइ स्तम्भका टुप्पोका अंशमा भएका कचौराहरू छोपिएका थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण13 दुई जालीहरूका निम्ति चार सय दारिमहरू (खम्बाहरूका टुप्पामाथि भएका बाटा आकारका स्तम्भ-शिरलाई सिँगार्ने प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू); Se kapitlet |