Online Bibel

- Annoncer -




२ इतिहास 3:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तिनले मन्‍दिरको अगाड़ि ती दुई वटा स्‍तम्‍भ खड़ा गरे— एउटा दक्षिणपट्टि र अर्को उत्तरपट्टि। दक्षिणपट्टिको स्‍तम्‍भको नाउँ तिनले याकीन र उत्तरपट्टिको स्‍तम्‍भको नाउँ बोअज राखे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

17 उनले मन्‍दिरको अगाडि ती दुई वटा स्‍तम्‍भ खडा गरे— एउटा दक्षिणपट्टि र अर्को उत्तरपट्टि। दक्षिणपट्टिको स्‍तम्‍भको नाउँ तिनले याकीन र उत्तरपट्टिको स्‍तम्‍भको नाउँ बोअज राखे।

Se kapitlet Kopi

पवित्र बाइबल

17 त्यस पछि सुलेमानले स्तम्भहरूलाई मन्दिरको सामुन्ने खडा गरे। एउटा स्तम्भ दाहिनेतिर खडा थियो। अर्को स्तम्भ देब्रोतिर खडा थियो। सुलेमानले दाहिनेतिरको स्तम्भको नाउँ “याकीन” र देब्रेतिरको स्तम्भको नाउँ “बोअज” राखे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनले मन्दिरको सामु एउटा दक्षिणतिर र एउटा उत्तरतिर स्तम्भहरू खडा गरे। अनि तिनले दक्षिणतिरको नाम याकीन र उत्तरतिरको नाम बोअज राखे।

Se kapitlet Kopi




२ इतिहास 3:17

Følg os:

Annoncer


Annoncer