२ इतिहास 2:15 - नेपाली नयाँ संशोधित संस्करण15 “यसकारण अब मेरा स्वामीले आफ्ना चाकरहरूका निम्ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल15 अब आफूले प्रतिज्ञा गरेका गहुँ, जौ, दाखमद्य र जैतुनको तेल हामीकहाँ पठाइदिनुहोस्। Se kapitletपवित्र बाइबल15 “अब, महाशय, तपाईंले हामीलाई गहुँ, जौं, तेल अनि दाखरस दिने वचन दिनु भयो। ती चीजहरू मेरा सेवकहरूलाई दिनु होस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “अब मेरा मालिकले आफूले प्रतिज्ञा गर्नुभएझैँ आफ्ना सेवकहरूलाई गहुँ र जौ, जैतुनको तेल र दाखमद्य पठाइदिनुहोस्। Se kapitlet |