२ इतिहास 11:5 - नेपाली नयाँ संशोधित संस्करण5 रहबाम यरूशलेममा वास गरे, र तिनले यहूदाका कुनै-कुनै सहरका गढ़ीहरू सुरक्षित बनाए। Se kapitletसरल नेपाली पवित्र बाइबल5 रहबाम यरूशलेममा बसे र यहूदा र बेन्यामीनका यी सहरहरूलाई गढी र पर्खालहरू बनाई सुरक्षित बनाए– Se kapitletपवित्र बाइबल5 रहबाम यरूशलेममा बस्थे। तिनले आक्रमणको विरूद्ध रक्षा गर्नका निम्ति यहूदामा मजबूत शहरहरू बसाले। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 रहबामले यरूशलेममा बसेर यहूदाको सुरक्षाका निम्ति सहरहरू निर्माण गरे: Se kapitlet |