२ इतिहास 11:2 - नेपाली नयाँ संशोधित संस्करण2 तर परमप्रभुको यो वचन परमेश्वरका जन शमायाहकहाँ आयो: Se kapitletसरल नेपाली पवित्र बाइबल2-3 तर रहबाम राजा, यहूदा र बेन्यामीन कुलका सारा प्रजालाई यो सन्देश दिन भनी परमप्रभुले शमायाह अगमवक्तालाई आदेश दिनुभयो, Se kapitletपवित्र बाइबल2 तर परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो। शमायाह परमेश्वरका मानिस थिए। परमप्रभुले भन्नुभयो, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर परमेश्वरका जन शमायाहकहाँ याहवेहको यो वचन आयो: Se kapitlet |