१ थेसलोनिकी 4:4 - नेपाली नयाँ संशोधित संस्करण4 पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान, Se kapitletसरल नेपाली पवित्र बाइबल4-5 तिमीहरू सबैले परमेश्वरलाई चिन्दै नचिन्ने अरू मानिसले गरेझैँ शरीरको नराम्रो तिर्सनामा होइन तर पवित्र भएर आफ्नी पत्नीसँग इज्जतसाथ जीवन बिताउन जान्नुपर्दछ। Se kapitletपवित्र बाइबल4 परमेश्वर इच्छा गर्नुहुन्छ कि तिमीहरूले आफ्नो शरीर नियंत्रणमा राख्न सिकेको हुनुपर्छ। परमेश्वरलाई सम्मान गर्न तिमीहरूले शरीर पवित्र राख। Se kapitlet |