Online Bibel

- Annoncer -




१ थेसलोनिकी 3:5 - नेपाली नयाँ संशोधित संस्करण

5 यसकारण मैले अझै सहन नसक्‍दा परीक्षा गर्नेले कुनै किसिमले तिमीहरूलाई परीक्षामा पार्‍यो कि भनी र हाम्रो परिश्रम व्‍यर्थै जाला कि भन्‍ने डरले तिमीहरूको विश्‍वास थाहा पाउनलाई मैले तिनलाई पठाएँ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसैकारण मैले अरू बेसी खप्‍न नसकेर नै तिमीहरूको विश्‍वास बुझ्‍न तिमोथीलाई पठाएको थिएँ। कहीं फसाउनेले तिमीहरूलाई फसाएर हाम्रो काम बिगार्‍यो कि भनेर मलाई डर लागेको थियो।

Se kapitlet Kopi

पवित्र बाइबल

5 त्यसैकारण तिमोथीलाई तिमीहरूकहाँ तिमीहरूको विश्वासको विषयमा जान्न पठाएको थियो। जब मैले केही क्षण पनि पर्खन सकिन उनलाई पठाँए। मलाई डर थियो कहीं शैतानले तिमीहरूलाई परिक्षा लियो अनि हाम्रो सम्पूर्ण परिश्रम व्यार्थ भयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण तिमीहरूको बारेमा जानकारी नपाउँदा मैले सहन सकिनँ; तिमीहरूलाई परीक्षा गर्नेले कुनै रूपले परीक्षामा नपारोस् र हाम्रा परिश्रमहरू व्यर्थै नहोस् भन्‍ने डरले तिमीहरूको विश्‍वासको वास्तविक अवस्था बुझ्नलाई मैले तिमोथीलाई पठाएको थिएँ।

Se kapitlet Kopi




१ थेसलोनिकी 3:5

Følg os:

Annoncer


Annoncer