Online Bibel

- Annoncer -




१ थेसलोनिकी 3:3 - नेपाली नयाँ संशोधित संस्करण

3 ताकि यी कष्‍टहरूले गर्दा कोही नडग्‍मगाओस्‌। तिमीहरू आफैलाई थाहा छ, कि यसैको निम्‍ति हामी खटाइएका हौं।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 त्‍यस बेलाको दु:खमा तिमीहरू कसैले पनि हरेस नखाएको हाम्रो इच्‍छा थियो। दु:खहरू त हाम्रा जीवनमा आइपर्ने कुराहरू हुन्, यो तिमीहरूले बुझेकै छौ

Se kapitlet Kopi

पवित्र बाइबल

3 हामीले तिमोथीलाई पठाएकाछौ ताकि हामीले सामना गर्नु परेको विपत्तिले तिमीहरू हतोत्साह हुनु नपरोस्। तिमीहरूलाई यादै थियो, कि हामीमाथि यी विपत्तिहरू पर्ने नै छन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 ताकि यी कष्‍टहरूद्वारा तिमीहरू कोही पनि नडगमगाओस्। तिमीहरूलाई राम्रोसँग थाहा नै छ, यसैको निम्ति हामी खटाइएका हौँ।

Se kapitlet Kopi




१ थेसलोनिकी 3:3

Følg os:

Annoncer


Annoncer