Online Bibel

- Annoncer -




जकरिया 1:8 - पवित्र बाइबल

8 राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको देखें। त्यो बेंसीमा मेहेंदीको रूखहरूको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरू पनि थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 राती मैले एउटा यस्‍तो दर्शन देखें, एक जना मानिस रातो घोड़ामा चढ़िरहेका थिए। तिनी खोल्‍साका असारे-फूलका रूखहरूका बीचमा उभिरहेका थिए, अनि तिनको पछिल्‍तिर रातो, खैरो र सेतो रङ्गका घोड़ाहरू पनि थिए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 मैले एक जना मानिस रातो घोडामा चढेको देखें। उनी एउटा बेसीमा मेहदीको बोटहरूको बीचमा अडिएका थिए। तिनका पछिल्‍तिर राता, खैरा र सेता घोडाहरू थिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 रातको समयमा मैले दर्शन देखेँ, र त्यहाँ मेरो सामु रातो घोडामाथि सवार भएका एक जना मानिस थिए। तिनी खोल्साका मेहदीका रूखहरूका बीचमा उभिरहेका थिए। तिनको पछिल्तिर राता, खैरा र सेता घोडाहरू थिए।

Se kapitlet Kopi




जकरिया 1:8

Følg os:

Annoncer


Annoncer