Online Bibel

- Annoncer -




जकरिया 1:3 - पवित्र बाइबल

3 यसर्थ तिमीहरूले मानिसहरूलाई यो सबै कुरा बताउनु पर्छ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म कहाँ आऊ अनि म फेरि तिमीहरूकहाँ फर्केर आउँनेछु।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 यसैकारण तैंले मानिसहरूलाई भन्‌: सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘मतिर फर्केर आओ,’ सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ, ‘अनि म तिमीहरूतिर फर्कनेछु,’ सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 तर म अब तिमीहरूलाई भन्‍दै छु, ‘मकहाँ फर्की आओ र म तिमीहरूकहाँ फर्की आउनेछु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसैकारण मानिसहरूलाई भन्: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘मकहाँ फर्क,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूकहाँ फर्कनेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

Se kapitlet Kopi




जकरिया 1:3

Følg os:

Annoncer


Annoncer