Online Bibel

- Annoncer -




तीतस 1:8 - पवित्र बाइबल

8 धर्म-गुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 तर अतिथिसत्‍कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्‍ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 तिनी पाहुनाहरूको सत्‍कार गर्ने र असल काम, राम्रा कुरा मन पराउने अनि होश राखेर काम गर्ने, न्‍यायी, पवित्र र आफैंलाई वशमा राख्‍ने हुनुपर्दछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, इमानदार, भक्तिमा लागेको र अनुशासित हुनुपर्छ।

Se kapitlet Kopi




तीतस 1:8

Følg os:

Annoncer


Annoncer