Online Bibel

- Annoncer -




तीतस 1:3 - पवित्र बाइबल

3 ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 परमेश्‍वर हाम्रा मुक्तिदाताको आज्ञाअनुसार मलाई जिम्‍मा लाएको प्रचारद्वारा उचित समयमा उहाँले आफ्‍नो वचन प्रकट गर्नुभयो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 अनि ठीक समयमा नै उहाँले यो आफ्‍नो सुसमाचारमा प्रकट गर्नुभयो। यही सुसमाचार सुनाउने जिम्‍मा हामीलाई मुक्ति दिनुहुने परमेश्‍वरको हुकुमअनुसार मलाई दिइयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि मलाई हाम्रा मुक्तिदाता परमेश्‍वरको आज्ञाद्वारा सुम्पनुभएको प्रचारद्वारा उहाँले आफ्नो वचनलाई तोक्नुभएको समयमा प्रकाशमा ल्याउनुभयो।

Se kapitlet Kopi




तीतस 1:3

Følg os:

Annoncer


Annoncer