Online Bibel

- Annoncer -




तीतस 1:12 - पवित्र बाइबल

12 तिनीहरूका आफ्नै एकजना देशवासी जो तिनीहरूका अगमवक्ताले भने, “क्रेटका मानिसहरू सधैँ झूटो बोल्छन्। ती जङ्गली पशुहरू जस्तै छन् अनि तिनीहरू अल्छे छन्, तिनीहरूले कसरी खानु त्यो मात्र जानेका छन्।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरूमध्‍येका एक जना, तिनीहरूकै अगमवक्ताले भनेका छन्, “क्रेटका मानिसहरू सधैँ झूट बोल्‍ने, दुष्‍ट पशुहरू र अल्‍छे घिचुवाहरू हुन्‍छन्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 क्रेटका एक जना ज्ञानी मानिसले यसरी भनेका छन्, “क्रेटका मानिसहरू सबै झूटो बोल्‍ने, दुष्‍ट पशु र अल्‍छी घिचुवाहरू हुन्।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूका अगमवक्ताहरूमध्ये एक जनाले यसो पनि भनेका छन्, “क्रेट निवासीहरू सधैँ झूटा, दुष्‍ट पशुहरू र अल्छे घिचुवाहरू हुन्।”

Se kapitlet Kopi




तीतस 1:12

Følg os:

Annoncer


Annoncer