Online Bibel

- Annoncer -




तीतस 1:11 - पवित्र बाइबल

11 तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठग्नु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 यिनीहरूको मुख बन्‍द गर्नुपर्छ, किनकि तिनीहरूले नीच लाभको लागि सारा परिवारलाई खलबल्‍याइराखेका छन्‌। यस्‍तो शिक्षा तिनीहरूले दिनुहुँदैनथियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरूको मुखमा बुजो नलगाई हुँदैन किनभने तिनीहरूले त सिकाउनै नहुने कुराहरू सिकाएर पूरै घर-परिवारमा भाँड-भैलो मच्‍चाएका छन्। खालि पैसा कमाउनलाई नै तिनीहरूले यसो गरेका हुन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूले बेइमानीसाथ लाभ उठाउनको लागि गर्न नहुने कुराहरू सिकाइकन सारा परिवारहरूलाई नष्‍ट पारिरहेका हुनाले तिनीहरूलाई चुप गराउनैपर्छ।

Se kapitlet Kopi




तीतस 1:11

Følg os:

Annoncer


Annoncer