श्रेष्ठगीत 1:2 - पवित्र बाइबल2 चुम्बनहरूसँग मलाई छुनुहोस्, तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले, तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून्, किनभने तपाईंको प्रेम दाखमद्यभन्दा पनि उत्तम छ। Se kapitletसरल नेपाली पवित्र बाइबल2 तिम्रा ओठले मलाई चुम्बन गर्नेछन्, तिम्रो प्रेम दाखमद्यभन्दा उत्तम छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले मलाई आफ्ना ओठका चुम्बनहरूले चुम्बन गरून्— किनकि तपाईंको प्रेम दाखमद्यभन्दा ज्यादा आनन्दमय छ। Se kapitlet |