रोमी 1:5 - पवित्र बाइबल5 ख्रीष्ट द्वारा परमेश्वरले मलाई प्रेरितको खास काम सुम्पिनु भयो। परमेश्वरले यो काम सारा राष्ट्रहरूका जातिहरूलाई डोर्याएर प्रभुमाथि विश्वास गर्न र उहाँको कुरा पालन गर्न भनेर सुम्पिनु भयो। यो म ख्रीष्टको निम्ति गर्दछु। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 उहाँका नाउँको खातिर विश्वासद्वारा आउने आज्ञापालन सबै जातिहरूका बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं। Se kapitletसरल नेपाली पवित्र बाइबल5 हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरले मलाई अनुग्रह देखाएर आफ्नो विशेष दूत बनाउनुभयो। सबै जातिका मानिसहरूले विश्वास गरेर उहाँले भनेका कुरा मानून् भनी म उहाँका नाउँमा खटाइएको हुँ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उहाँको नामको खातिर विश्वासबाट आउने आज्ञाकारिताको निम्ति, सबै गैरयहूदीहरूलाई सुसमाचार सुनाउनका लागि हामीले उहाँद्वारा अनुग्रह र प्रेरितीय काम पाएका छौँ। Se kapitlet |