Online Bibel

- Annoncer -




रोमी 1:31 - पवित्र बाइबल

31 तिनीहरू मूर्ख छन् र तिनीहरूले आफ्नो भाकलहरू पूरा गर्दैनन्। तिनीहरूमा अरूहरू प्रति प्राकृतिक ममता हुँदैन अनि कसैलाई पनि दया देखाउँदैनन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

31 मूर्ख, विश्‍वासघाती, निर्दयी र क्रूर हुन्‍छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

31 तिनीहरू मूर्ख छन् अनि गर्छु भनेका कुरा गर्दैनन्। तिनीहरू माया नभएका निर्दयी हुन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिनीहरू निर्बुद्धि, विश्‍वासघाती, निर्दयी र क्रूर हुन्छन्।

Se kapitlet Kopi




रोमी 1:31

Følg os:

Annoncer


Annoncer