Online Bibel

- Annoncer -




रोमी 1:27 - पवित्र बाइबल

27 त्यस्तै प्रकारले लोग्ने-मानिसहरूले पनि स्त्रीसँगको प्राकृतिक यौन छोडेर अन्य लोग्ने-मानिसहरूसँग अप्राकृतिक सम्बन्ध राख्न थाले। तिनीहरूले आपसमा लाजमर्दो कामहरू गरे। अनि तिनीहरूले गल्ती काम गरेकोले तिनीहरूका शरीरले कष्ट पाए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

27 र त्‍यसरी नै स्‍त्रीतर्फको स्‍वाभाविक व्‍यवहार त्‍यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्‍ज काम गरे, र आफ्‍नै शरीरमा आफ्‍ना कसूरको उचित दण्‍ड भोगे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

27 तिनीहरूका लोग्‍नेहरूले पनि आफ्‍ना आइमाईहरूसँग सही काम गरेनन् तर एक-अर्काको निम्‍ति जलेर लोग्‍ने मानिसले लोग्‍ने मानिससँगै घिनलाग्‍दो काम गरे। तिनीहरूका आफ्‍ना शरीरले गरेका दुष्‍ट कामका लागि उचित दण्ड पाए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे।

Se kapitlet Kopi




रोमी 1:27

Følg os:

Annoncer


Annoncer