Online Bibel

- Annoncer -




रोमी 1:24 - पवित्र बाइबल

24 मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

24 यसकारण परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्‍ना शरीरको अनादर गरून्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 तिनीहरूका हृदयले खोजेको घिनलाग्‍दो अवस्‍थामा नै परमेश्‍वरले तिनीहरूलाई छोडिदिनुभयो अनि तिनीहरूले आपसमा लाजलाग्‍दा कामहरू गरे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसकारण परमेश्‍वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो; ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्।

Se kapitlet Kopi




रोमी 1:24

Følg os:

Annoncer


Annoncer