रोमी 1:15 - पवित्र बाइबल15 यसैले म रोममा हुने तिमीहरूलाई पनि सुसमाचार प्रचार गर्न इच्छुक छु। Se kapitletनेपाली नयाँ संशोधित संस्करण15 यसैले सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्सुक छु। Se kapitletसरल नेपाली पवित्र बाइबल15 त्यसैकारण तिमी रोमवासीहरूलाई पनि यो सुसमाचार सुनाउन मलाई साह्रै इच्छा छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसैले रोममा बस्ने तिमीहरू सबैलाई सुसमाचार प्रचार गर्न म उत्सुक छु। Se kapitlet |