Online Bibel

- Annoncer -




प्रकाश 1:19 - पवित्र बाइबल

19 यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 यसकारण तिमीले जे देख्‍छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 यसकारण तिमीले जे देख्‍छौ, लेख। अहिले घटिरहेका कुराहरू र पछि हुने दुवै कुराहरू लेख।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “यसकारण तिमीले जे देखेका छौ, अहिले जे छ, र यसपछि के हुनेछ, सो लेख।

Se kapitlet Kopi




प्रकाश 1:19

Følg os:

Annoncer


Annoncer