Online Bibel

- Annoncer -




प्रकाश 1:13 - पवित्र बाइबल

13 मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटी बाँधिएको थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 र सामदानहरूका माझमा मानिसको पुत्रजस्‍तै पाउसम्‍मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 मैले सामदानहरूका बीचमा पाउसम्‍मै पुग्‍ने लामो पोशाक लाएका र छातीमा सुनको पेटी बाँधेका एक जना मानिसको पुत्रजस्‍तो देखें।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाउनुभएको र छातीमा सुनौलो चौडा पेटी लाएको “मानिसको पुत्रजस्तै,” एक जनालाई देखेँ।

Se kapitlet Kopi




प्रकाश 1:13

Følg os:

Annoncer


Annoncer