भजनसंग्रह 150:2 - पवित्र बाइबल2 परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर। उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर! Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर! Se kapitletसरल नेपाली पवित्र बाइबल2 उहाँले गर्नुभएको शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर, उहाँको सर्वोच्च महान्ताको प्रशंसा गर! Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँको शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर; उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर! Se kapitlet |