भजनसंग्रह 150:1 - पवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर! उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर! Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 हल्लेलूयाह! परमप्रभुलाई उहाँको पवित्रस्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर! Se kapitletसरल नेपाली पवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर! उहाँको पवित्र मन्दिरमा परमेश्वरको प्रशंसा गर! स्वर्गमा उहाँको सामर्थ्यको प्रशंसा गर! Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहको प्रशंसा गर! परमेश्वरलाई उहाँको पवित्र वासस्थानमा प्रशंसा गर; उहाँको शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर! Se kapitlet |