Online Bibel

- Annoncer -




भजनसंग्रह 1:1 - पवित्र बाइबल

1 यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन, अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

1 त्यो मानिस सुखी रहन्‍छ, जो दुष्‍ट मानिसको सल्‍लाह मान्‍दैन, पापीहरूको चालमा चल्‍दैन वा परमेश्‍वर नमान्‍नेहरूको साथ दिँदैन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 धन्य हुन् तिनीहरू, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्दैनन्, जो पापीहरूको मार्गमा खडा हुँदैनन्, जो गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।

Se kapitlet Kopi




भजनसंग्रह 1:1

Følg os:

Annoncer


Annoncer