Online Bibel

- Annoncer -




हितोपदेश 5:20 - पवित्र बाइबल

20 हे मेरो छोरो, तिमीलाई किन व्यभिचारी स्त्रीले वशमा राख्छे। किन तिमीले अर्को स्त्रीको छातीलाई अङ्गालो हाल्नै पर्छ?

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 हे मेरो छोरो, तँ किन वेश्‍याको मोहमा फस्‍छस्‌? तँ किन अर्काकी पत्‍नीलाई आलिङ्गन गर्छस्‌?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 ए मेरो छोरो, तँ किन अर्की आइमाईलाई प्रेम गर्छस्? किन अर्काकी स्‍वास्‍नीको मोहनीमा भुल्‍छस्?

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हे मेरो छोरा, तिमी किन अर्काकी पत्नीको मोहमा फस्छौ? तिमी किन स्वेच्छाचारी स्त्रीलाई अँगालो हाल्छौ?

Se kapitlet Kopi




हितोपदेश 5:20

Følg os:

Annoncer


Annoncer