हितोपदेश 5:19 - पवित्र बाइबल19 ऊ एउटी सुन्दरी मृर्ग झैं होस्, एउटी प्यारी हरिणको बच्चा झैं होस्, उसका स्तनहरूले तिमीलाई सधैँ तृप्त पारून् र उसको प्रेमले तिमीलाई सधैँ बाँधोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण19 मयालु मृगी र राम्री हरिणीझैँ, त्यसकै स्तनमा तँ सन्तुष्ट बन्, तँ सधैँ त्यसकै प्रेममा मोहित भइरहेस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण19 मायालु मृग, राम्री हरिणीजस्तै, त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्ट राखून्, तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस। Se kapitlet |