हितोपदेश 5:12 - पवित्र बाइबल12-13 तिमीले भन्नेछौ, “अहा! मैले अनुशासनलाई किन घृणा गरें? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो? मैले आफ्नो शिक्षकहरूको कुरा मानिनँ अनि उनिहरू प्रति ध्यान नै दिइनँ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण12 तब तिमीहरूले भन्नेछौ, “हाय मैले अनुशासनलाई कसरी घृणा गरें, र सुधार र हप्कीलाई मेरो हृदयबाटै लत्याएँ। Se kapitletसरल नेपाली पवित्र बाइबल12 अनि तिमीले भन्नेछौ, “हाय! मैले किन समयमा शिक्षा लिइनँ? किन कसैबाट सुधारको कुरा ग्रहण गरिनँ? Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब तिमीहरूले भन्नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ, र कसरी मेरो हृदयले सुधारलाई लत्यायो! Se kapitlet |