हितोपदेश 5:1 - पवित्र बाइबल1 हे मेरो छोरो! तिमी मेरो ज्ञानपूर्ण शिक्षाहरूमा ध्यान देऊ। मेरा बुद्धिका वचनहरू होशियार साथ सुन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे, र मेरा अन्तर्दृष्टिका वचनहरू ध्यानसित सुन्। Se kapitletसरल नेपाली पवित्र बाइबल1 ए मेरो छोरो, बुद्धि र अन्तर्दृष्टिका कुरामा ध्यान दे अनि मेरा कुरामा कान थाप्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान देऊ, अन्तर्दृष्टिका मेरा वचनहरू ध्यानपूर्वक सुन, Se kapitlet |