हितोपदेश 4:7 - पवित्र बाइबल7 “सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आँफूसँग भएको सबै बेच। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 बुद्धि अति श्रेष्ठ हो, त्यसैले बुद्धि प्राप्त गर्। तँसँग भएका सबै कुराले मूल्य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्त गर्। Se kapitletसरल नेपाली पवित्र बाइबल7 बुद्धि प्राप्त गर्नु तेरो सबैभन्दा ठूलो काम हो। अरू जे-जति पाउन सके पनि अन्तर्दृष्टि प्राप्त गर्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 बुद्धि सर्वोच्च हो, यसकारण बुद्धि प्राप्त गर। समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्त गर। Se kapitlet |