Online Bibel

- Annoncer -




हितोपदेश 4:23 - पवित्र बाइबल

23 सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 आफ्‍ना सोचबारे होशियार बस्, तेरो सोचअनुसार तेरो जीवन बन्‍दछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख; किनकि यो नै सारा जीवनको मूल हो।

Se kapitlet Kopi




हितोपदेश 4:23

Følg os:

Annoncer


Annoncer