हितोपदेश 4:21 - पवित्र बाइबल21 ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामनेबाट टाढा नराख। Se kapitletनेपाली नयाँ संशोधित संस्करण21 ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्। Se kapitletसरल नेपाली पवित्र बाइबल21 ती तँबाट उम्कन नदे, ती याद राख् र तेरो हृदयमा लिइराख्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण21 ती तिम्रो दृष्टिदेखि अलग हुन नदेऊ; ती तिम्रो हृदयभित्र राख, Se kapitlet |