Online Bibel

- Annoncer -




हितोपदेश 4:18 - पवित्र बाइबल

18 तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 धर्मीको चाल प्रभातको प्रथम चमकजस्‍तै हो, त्‍यो मध्‍यदिन नहोउञ्‍जेल झन्‌-झन्‌ चहकिलो हुँदैजान्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 धर्मी हिँडेको बाटो घाम झुल्‍केजस्‍तो हो, त्‍यो पूरा उज्‍यालो नभएसम्‍म झन्-झन् चहकिलो हुँदैजाँदछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 धर्मीको चाल बिहानको पहिलो ज्योतिजस्तै हो, त्यो मध्यदिन नहुन्जेल झन्-झन् चहकिलो हुँदैजान्छ।

Se kapitlet Kopi




हितोपदेश 4:18

Følg os:

Annoncer


Annoncer