Online Bibel

- Annoncer -




हितोपदेश 4:15 - पवित्र बाइबल

15 यसलाई त्याग, यसलाई काटेर पनि नजाऊ। त्यसलाई तिम्रो पिठ्‌यूँ फर्काई देऊ अनि टाढा हिँड।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यसलाई त्‍यागिदे, त्‍यसमाथि तेरो पाइला नराख्, त्‍यसबाट तर्केर आफ्‍नै बाटो लाग्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसो नगर्‌! दुष्‍ट्याइँदेखि टाढा बस्! त्‍यसबाट तर्केर आफ्‍नै बाटोमा हिँड्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्योदेखि टाढै बस, त्यस बाटोमा नहिँड, त्यसबाट फर्क र आफ्नै बाटो लाग।

Se kapitlet Kopi




हितोपदेश 4:15

Følg os:

Annoncer


Annoncer