Online Bibel

- Annoncer -




हितोपदेश 4:10 - पवित्र बाइबल

10 हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 सुन्, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर्, र तेरो जीवन दीर्घायु हुनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 ए मेरो छोरो, मेरो कुरा सुन्। मैले भनेका कुरामा ध्‍यान दे र तेरो लामो आयु हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 हे मेरो छोराछोरी, सुन; मैले भनेको कुरा स्वीकार गर, र तिम्रो जीवन दीर्घायु हुनेछ।

Se kapitlet Kopi




हितोपदेश 4:10

Følg os:

Annoncer


Annoncer