Online Bibel

- Annoncer -




हितोपदेश 31:31 - पवित्र बाइबल

31 तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

31 तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्‍याऊन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

31 तिनको सबै मिहेनेतको लागि तिनलाई सम्मान देऊ। तिनले सबैबाट आदर पाउन सुहाउँछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिनले कमाएको इनाम तिनलाई नै देऊ; र तिनका कामले सहरको ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।

Se kapitlet Kopi




हितोपदेश 31:31

Følg os:

Annoncer


Annoncer