Online Bibel

- Annoncer -




हितोपदेश 31:30 - पवित्र बाइबल

30 आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

30 सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ, र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

30 सौन्दर्य छली हुन्‍छ र सुन्‍दरता ओइलिजाने हुन्‍छ तर परमप्रभुलाई आदर गर्ने स्‍त्री प्रशंसाको योग्‍य हुन्‍छे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ; तर याहवेहको डर मान्‍ने स्त्रीको नै प्रशंसा हुनुपर्छ।

Se kapitlet Kopi




हितोपदेश 31:30

Følg os:

Annoncer


Annoncer