हितोपदेश 31:28 - पवित्र बाइबल28 तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्, Se kapitletनेपाली नयाँ संशोधित संस्करण28 तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्य भन्छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्: Se kapitletसरल नेपाली पवित्र बाइबल28 उसका छोरा-छोरीहरूले उसको गुण मान्छन् र उसका लोग्नेले उसको प्रशंसा गर्छन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्, तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्: Se kapitlet |