हितोपदेश 31:23 - पवित्र बाइबल23 उनका पतिलाई सबैले आदर गर्छन् किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण23 तिनका पति सहरको मूल ढोकामा सम्मानित हुन्छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल23 उसका लोग्नेलाई सहरको एउटा मुख्य व्यक्ति हुन् भनी सबैले चिन्छन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण23 उनका पतिलाई सहरको मूलढोकामा आदर गरिन्छ, जहाँ उनी देशका अगुवाहरूका बीचमा बस्छन्। Se kapitlet |