Online Bibel

- Annoncer -




हितोपदेश 31:14 - पवित्र बाइबल

14 तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै, कहींबाट पनि भोजन लिएर घर आउँछिन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 व्‍यापारी जहाजहरूले जस्‍तै तिनले टाढ़ाबाट भोजन ल्‍याउँछिन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 व्‍यापारीका जहाजले झैँ उसले टाढाबाट घरमा खानेकुरा ल्‍याउँछे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 व्यापारीका जहाजहरूले जस्तै; तिनले टाढाबाट भोजन ल्याउँछिन्।

Se kapitlet Kopi




हितोपदेश 31:14

Følg os:

Annoncer


Annoncer