हितोपदेश 31:13 - पवित्र बाइबल13 तिनी सधैँ ऊनी को लुगा, तथा सूतीको लुगा बनाउनमा व्यस्त रहन्छिन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 तिनले ऊन र सनपाट चुनेर आफ्ना हातहरूले उत्सुकतासाथ काम गर्छिन्। Se kapitletसरल नेपाली पवित्र बाइबल13 ऊनी र सुती कपडा बनाउन ऊ व्यस्त रहन्छे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनले ऊन र सनपाट चुन्छिन्, र इच्छुक हातले काम गर्छिन्। Se kapitlet |