हितोपदेश 31:11 - पवित्र बाइबल11 तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ, अनि कहिल्यै गरीब हुनु पर्दैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन। Se kapitletसरल नेपाली पवित्र बाइबल11 लोग्नेचाहिँले उसमाथि भरोसा गर्छ, उसको लोग्ने कहिले गरीब हुँदैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्; र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन। Se kapitlet |