हितोपदेश 3:8 - पवित्र बाइबल8 यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 यसले तेरो शरीरलाई स्वस्थ तुल्याउनेछ, र तेरो हड्डीको लागि पोषण दिनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल8 त्यसो गरिस् भने त्यो तेरो चोट निको पार्ने र घाउको दु:खाइ कम गर्ने असल ओखतीझैँ हुनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ। Se kapitlet |