हितोपदेश 3:7 - पवित्र बाइबल7 आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराऊ अनि दुष्कर्मबाट टाडो बस। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 आफ्नै नजरमा बुद्धिमान् नहोऊ, परमप्रभुको भय मान् र दुष्कर्मलाई त्याग्। Se kapitletसरल नेपाली पवित्र बाइबल7 आफूलाई ज्यादै बुद्धिमान् नठान्, खालि परमप्रभुको आज्ञा मान् र दुष्ट्याइँबाट जोगिने गर्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 आफ्नै दृष्टिमा बुद्धिमान् नबन; याहवेहको डर मान, र दुष्कर्मलाई त्याग! Se kapitlet |