हितोपदेश 3:35 - पवित्र बाइबल35 ज्ञानी मानिसले आदर पाउँछन तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण35 बुद्धिमान्ले इज्जत प्राप्त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्जित तुल्याउनुहुनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल35 बुद्धिमान् मानिसहरूले इज्जत र नाम कमाउँछन् तर मूर्खहरूले आफ्नो अपमानमाथि अपमान थप्छन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण35 बुद्धिमान्हरूले सम्मान प्राप्त गर्दछन्; तर मूर्खहरूलाई उहाँले लाजमा पार्नुहुनेछ। Se kapitlet |