Online Bibel

- Annoncer -




हितोपदेश 3:28 - पवित्र बाइबल

28 जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

28 जब कि तँसँग त्‍यो अहिले नै छ, आफ्‍नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

28 तेरो छिमेकीलाई अहिले सहायता गर्न सक्‍छस् भने भोलिसम्‍म पर्खन नलगा।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिमीसित दिनलाई केही कुरा छ भने, आफ्नो छिमेकीलाई “पछि आऊ, म तिमीलाई भोलि दिनेछु” भनी नभन!

Se kapitlet Kopi




हितोपदेश 3:28

Følg os:

Annoncer


Annoncer