हितोपदेश 3:22 - पवित्र बाइबल22 ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण22 ती तेरो निम्ति जीवन, र तेरो गलामा शोभाको गहनाझैँ हुनेछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल22 यी कुराले तँलाई जीवन दिनेछन्– एउटा सुखी र आनन्दमय जीवन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण22 ती तिम्रा निम्ति जीवन, र तिम्रा गलामा शोभायमान गहनाजस्तै हुनेछन्। Se kapitlet |