हितोपदेश 2:7 - पवित्र बाइबल7 उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 उहाँले ईमानदारको लागि आफ्नो भण्डारमा विजय साँचेर राख्नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्छ, Se kapitletसरल नेपाली पवित्र बाइबल7 उहाँले नै धर्मी र इमानदार मानिसहरूलाई सुरक्षा र विजय दिनुहुन्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ; निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ, Se kapitlet |